पाँच अर्ब ५० करोडको ट्रजरी बिल बिक्री

पाँच अर्ब ५० करोडको ट्रजरी बिल बिक्री


नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब ५० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले सोमबार एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्न लागेको जनाएको हो । उक्त ट्रजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । बैंकले यसअघि रु तीन अर्ब बराबरको टे«जरी बिक्री गरेको थियो ।