मन्दिरको पर्खाल भत्काउन प्रहरी पुगेपछि…

मन्दिरको पर्खाल भत्काउन प्रहरी पुगेपछि…


ललितपुरस्थित प्रशिद्ध वटुक भैरबको मन्दिर भएको स्थानलाई सडक विस्तार गरी सङ्कुचित तुल्याउन खोजेपछि स्थानीय वासिन्दाहरू सोविरुद्ध उत्रिएका छन् ।

ललितपुर महानगरका प्रमुखले स्थानीय वासिन्दाको ज्ञापनपत्र बुझ्न इन्कार गरेलगत्तै सोमबार दिउँसो सुरक्षाकर्मीहतको ठूलो डफ्फासहित डोजर र स्काभेटर त्यहाँ पुर्याइएको थियो ।

बलजफ्ती मन्दिरको कम्पाउण्ड भत्काउन थालेपछि स्थानीयले धर्म–संस्कृति तथा धार्मिक सम्पदा नास गर्न सरकार लागि परेको भन्दै विरोध जनाएका छन् ।

हेरौँ तनावको दृष्य भिडियोमा–

बिकास होकी बिनास आफ्नो प्रतिक्रिया दिनुहोला

Posted by नेपाल अपडेट on Friday, June 8, 2018