‘गाँजामाथि प्रतिबन्ध होइन, अब प्रवर्द्धन गर्नुपर्छ’

पछिल्लो समय एउटा नयाँ बहस शुरु भएको छ । प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाले गाँजाको वैधतालाई लिएर संसदमा मुद्दा उठाएपछि करिब पचासजना सांसदले गाँजालाई अवैध तुल्याएर राख्न नहुने भन्दै प्रतिनिधिसभाको ध्यानाकर्षण गराए । यसपछि गाँजाको वैधताबारे नयाँ बहस शुरु भएको हो । गाँजा वैध हुनुपर्ने हो कि होइन ? गाँजा वैध हुँदा र नहुँदा के फरक…