बुङ्गलमा सर्वाधिक धनराशिको बिसीए कप क्रिकेट प्रतियोगिता हुने

सुरेश धामी, बझाङ बझाङबझाङ जिल्लाको बुङ्गल नगरपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद : स्वास्थ्यका लागि खेलकुदु भन्ने मुल नारालाई विगतदेखि नै गुञ्जायमान गर्दै ‘बुङ्गलको पर्यटन प्रवर्द्धन र विकासको लागि खेलकुद' भन्ने नाराका साथ खुल्ला धौलीदेवी स्मृति बिसीए कप प्रतियोगिताको आयोजनाको गर्न लागेको बुङ्गल क्रिकेट एन्सेन्ट क्लव (बिसीए)का अध्यक्ष आनन्द कार्कीले जानकारी…