अन्तर्घातको शिकार भएकै हुन् त पूर्व सदस्यसचिव विष्ट ?

■ श्रीविक्रम भण्डारी भदौ २८ गते शनिबार सम्पन्न नेपाल ओलम्पिक कमिटी कार्यसमितिको निर्वाचनमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार विष्ट अन्तर्घातको शिकार भएका छन् । सचिवमा उम्मेदवारी दिएका विष्टले १७ मत प्राप्त गरे पनि मात्र एक भोटले पराजित भएका हुन् । तीन जना सचिवको लागि चार जनाले उम्मेदवारी दिँदा विष्ट चौथो भएका थिए । सचिवको…