फाइभ ए साइड शिक्षक फुटबल हुने

एनप्याब्सन कागेश्वरी मनोहरा नगरपालिका कमिटीको आयोजनामा दोश्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यही असोज १० गते आयोजना गरिने प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष अमृतकुमार खड्काले जनाएका छन् । विजेताले खसी तथा उपविजेताले भाले पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ७० हजार…