दक्षिण एसियाली उसु जज सेमिनार सम्पन्न

नेपाल उसु महासंघ र दक्षिण एसियाली महासंघको आयोजनामा सञ्चालन भएको तेस्रो दक्षिण एसियाली उसु जज सेमिनार असोज ११ गते शनिबार सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको उक्त जज सेमिनारमा आयोजक नेपाल, बंगलादेश, श्रीलंका पाकिस्तान र माल्दिब्सको सहभागिता रहेको थियो । समापन समारोहका मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उसु जज सेमिनार…