भारत बन्यो टीम च्याम्पियन, नीरा उत्कृष्ट खेलाडी

प्रथम इन्डो नेपाल पिकल बल च्याम्पियसिपको सम्पूर्ण स्वर्ण भारतले जितेको छ । पाँच स्वर्णका लागि भएको प्रतियोगितामा सबै पाँच स्वर्ण जित्दै भारतीय टिम च्यम्पियनसीप बनेको हो । प्रतियोगितामा नेपालकी नीरा कायस्थ उत्कृष्ट खेलाडी घोषित भइन् । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुष एकलमा तीनै पदक भारतले प्राप्त गऱ्यो । जसमा विकास चौधरी प्रथम, गौरव कुमार…