१३औँ ‘साग’को काउन्ट डाउन सुरु

१३औँ दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु गरिएको छ । प्रचारप्रसार तथा प्रकाशन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् एवं १३औं साग आयोजक समितिका सदस्यसचिव रमेशकुमार सिलवालले सो बारे जानकारी गराए । सोही अवसरमा सागको प्रोमो र आधिकारिक वेवसाइट पनि सार्वजनिक गरिएको छ । सदस्यसचिव सिलवालले १३औं सागमा ५० स्वर्ण जित्ने…