सेना र एपीएफ फाइनल प्रवेशका लागि भिड्ने

नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को पुरुष तर्फ सेनाको टिएसी र सशस्त्रको एपिएफ क्लबविच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै अर्को सेमिफाईनलमा विभागिय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् कलब विच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको पहिलो क्वाटरफाईनल…