अजित र राजपुरा विजयी, सन्तोषी सम्मानित

अजितकुमार यादव र राजपुरा पछाईं दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको खुलातर्फ पहिलो भएका छन् । तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन् । अजितले निर्धारित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पूरा गरे । प्रकाशसिंह ऐरी (१६ मिनेट ५४.०७ सेकेन्ड) दोश्रो तथा सन्तोषनाथ योगी…