मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

पर्यटन वर्ष २०२० को नारालाई लक्षित गरी आयोजित प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता–२०७६ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराते संघको आयोजनामा यही फागुन १६ र १७ गते ललितपुरको मंगलबजारमा आयोजित प्रतियोगिताको उद्घाटन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरेका थिए । २०५४ सालमा बालकुमारी डोजोको रूपमा स्थापित भई क्रियाशील भएको…