महिला विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी)ले महिला विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । आइसीसीले मंसिर ३० गते मंगलबार खेल तालिका सार्वजनिक गर्दै महिला विश्वकपमा ३१ खेल खेलाइने जानकारी गराएको छ । ५० ओभरको एकदिवसीय महिला विश्वकप सन् २०२२ मा न्यूजील्याण्डमा आयोजना हुनेछ । एक महिना लामो समयसम्म सञ्चालन हुने उक्त विश्वकप मार्च ४ बाट शुभारम्भ…