राखेपका सदस्यसचिवमाथि मन्त्री गुरूङले लगाए गम्भीर आरोप

राखेपद्वारा खण्डन र कानुनी कारवाहीको माग गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुृरुङ (दीपक मनाङे)ले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङप्रति गम्भीर आरोप लगाएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री गुरुङले सदस्यसचिव सिलवाल र राजेश गुरुङले गण्डकी प्रदेशको खेलकुद तहसनहस पार्नुको साथै प्रदेशको खेलकुदमा लाखौँको भ्रष्टाचार गरेको समेत आरोप लगाएका…