मान्छेलाई नै दुष्मन ठान्ने ‘राजनीति’ र ‘धर्म’ !

राज्य एउटा कल्याणकारी स्थायी संस्था हो, यसले देशमा अभिभावकीय जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । तर कम्युनिष्टहरू राज्यसत्तामा पुगेपछि पनि सबैको अभिभावकत्व ग्रहण गर्न अस्वीकार गर्छन् । तिनका विचारमा आफ्नो पार्टी र पक्षका मानिसले मात्र न्याय र सम्पूर्ण अवसरको अधिपति बन्न पाउनुपर्छ । ✍ देवप्रकाश त्रिपाठी प्राणीको जीवनमा शत्रुको विशेष स्थान रहँदै आएको छ । मानिसबाहेकका…