वार्षिक २० लाख पर्यटक भित्र्याउने कांग्रेसको सङ्कल्प

photo: rss नेपाली कांग्रेसले पार्टीको चुनावी सङ्कल्पपत्रमार्फत् आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक देश भित्र्याउने महत्वकाङ्क्षी लक्ष्य सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन सङ्ख्या १२ लाखबाट २० लाख पुऱ्याउने लक्ष्य लिएको हो । नेपालमा सन् २०१८ र २०१९ मा १२…