लाभको पदमा बसेका राजनीतिकर्मी र उच्चपदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न लोसपाको माग

६ महिनाभित्र विधान अधिवेशन र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । महोत्तरीको बर्दिवासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्न जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनःगठन गरी सुदृढीकरण…