चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सार्थक तुल्याउन बालुवाटारमा छलफल

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई कसरी प्रभावकारी र सफल तुल्याउने भन्ने सवालमा प्रधानमन्त्री केपी ओलीले उच्च तहमा छलफल शुरु गरेका छन् । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका हुन् । विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीलगायत जानिफकारहरुसँग छलफल गर्ने…