भारतसँगको ब्यापार बढाउन चीनसँगका नाका खुल्नुपर्छ : झलनाथ खनाल

■ नारद कोहार, कपिलवस्तु संशोधनको औचित्य पुष्टि भए संविधान संशोधन गर्न सकिने नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमंत्री झलनाथ खनालले बताएका छन् । दिपावलीको अवसर पारेर नेकपा कपिलवस्तुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले संसारको उत्कृष्टमध्येको यो संविधानले सबै धर्म, वर्ग, समुदाय तथा जातजातको भावनालाई समेटेको दाबी गर्नुभयो । संविधान संशोधनका नाममा प्रतिगमनकारीहरु…