कलेजले लिएको ज्यादा शुल्क खारेज गर्न अनेरास्ववियूको माग

कम्प्युटर साइन्स र सूचना प्रविधि कलेजले लिएको शुल्क ज्यादतिपूर्ण भएको भन्दै अनेरास्ववियूले छानविन गर्न सरकारसँग माग गरेको छ । अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले विज्ञप्ति जारी गर्दै ती कलेजले सरकारले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएकाले छानविन गर्न आग्रह गरेका हुन् । बढी लिएको शुल्क खारेज गर्न र वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्न तामाङको माग छ । उनले…