सभामुखमा कुरा नमिलेपछि बैठक फेरि स्थगित

नेकपाको सचिवालय बैठकको निर्णयलाई चुनौती दिने उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाइएको छ । हिजो (शनिबार)को नेकपा सचिवालय बैठकले डा. तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा दिन गरेको निर्णयलाई चुनौती दिँदै उनी आफैँ सभामुख हुने निश्चित भए मात्र राजीनामा दिने नत्र नदिने अडान लिएपछि उनलाई बालुवाटार बोलाइएको हो । बालुबाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष…