सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य

सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले आज (२४ चैत) राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ । नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालू पाँचौँ अधिवेशन अन्त्य गर्नुभएको सङ्घीय संसद् सचिवालयले सूचनापत्रमार्फत जानकारी दिएको छ । चालू अधिवेशन स्वतः अन्त्य भएकाले यही चैत २१ गते सूचना प्रकाशन गरी स्थगित प्रतिनिधिसभा र…