‘सरकारले अब विवादका कुरा नल्याओस्’ भन्दै बालुवाटारबाट फिर्ता

गत सोमबार (८ वैशाख) क्याबिनेटबाट पारित गरी राष्ट्रपतिबाट स्वीकृत समेत भइसकेको अध्यादेश चरम विवादमा परेपछि सरकारले उक्त अध्यादेश खारेज गरेको सन्दर्भ यतिबेला चर्चाको चुलिमा छ ।संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश खारेजीलगत्तै प्रधानमन्त्रीद्वारा प्रमुख विपक्षी दलका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर छलफल गरिएको सन्दर्भ पनि चासो र चर्चाको विषय बनेको छ ।…