परिस्थिति असामान्य बनाउने प्रयास बन्द गर्न बुद्धिजीवीहरुको आग्रह

बदर गरिसकिएका अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा अप्रासंगिक विषय भएको नागरिक समाजका केही अगुवाहरुले बताएका छन् । दश जना बौद्धिक व्यक्तित्वले बुधबार (१७ वैशाख) संयुक्त अपिल गरी आगामी बजेटमार्फत नागरिक र मुलुकको हितमा कार्यक्रम ल्याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउँदै यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता मात्र नबिथोलिई संसदमा…