केपी हटाउने खेल अझै जारी !

घटना र विचार संवाददाता अनेकौँ अक्कल लगाएर प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकारको रक्षा गर्न तत्कालका लागि सफल हुनुभएको छ । तर, उत्पन्न तनाव अझै सिथिल भइसकेको भने छैन । राजनीतिक दल तथा संवैधानिक परिषदबारे विद्यमान व्यवस्थामा संशोधन गरी अध्यादेश जारी भएपछि सत्तारुढ दल नेकपाभित्रको सत्तासङ्घर्ष सतहमा आएको थियो । सरकारको रक्षा गर्ने उपायको खोजी…