राष्ट्रियता सानो-ठूलो हुन सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको आव २०७७/७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले सबै राष्ट्रले बराबर रुपमा स्वाधीनताको प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, 'कुनै देश…