संसदमा सांसद् सिंहको गर्जन- ‘कमजोरलाई निर्वस्त्र पार्ने सत्ताको आयु लामो छैन !’

सरकारले अघि सारेको नीति तथा कार्यक्रमाथि संसद्मा छलफल जारी छ । विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गर्नु सामान्य नै भए पनि सत्तापक्षकै कतिपय सांसदले खुलेर यसको समर्थन र प्रशंसा गर्न सकेका छैनन् । यसै सिलसिलामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा. अमरेश कुमार सिंहले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम देश र…