कांग्रेसद्वारा कोरोनाको रोकथाम र उपचारलाई प्रभावकारी बनाउन माग

भीष्मराज ओझा, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई यो विपदबाट जोगाउन सरकारले गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणको नेतृत्वमा सचेतक पुष्पा भुषाल गौतम, सङ्घीय सांसदहरु गगनकुमार थापा, भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसीसहितको प्रतिनिधिमण्डलले बुझाएको…