‘फल’ खेलेर समृद्धि आउँदैन, पिएमज्यू !

■ दीपेन्द्र पाण्डे हास्यबाट शुरु गरौँ । चल्तापुर्जा नेताजीको देहान्त भयो । मृत्युपश्चात् यमराजले नेताजीलाई भव्य स्वागत गर्दै भने– ‘म तपाईंलाई स्वर्ग वा नर्क पठाउनुभन्दा पहिला दुवै स्थानको भ्रमण गराउँछु ।’ तत्पश्चात् तपाईंलाई रोज्न लगाउँछु । यमराजको कुराले अत्यन्त हर्षित नेताज्यूलाई एक दिन स्वर्गको, अर्को दिन नर्कको भ्रमण गराइयो । पहिलो दिन नर्कको भ्रमण गर्दै…