सरिताको स्थानमा सिटौला सांसद् मनोनित

समाजवादीकी सांसद सरिता गिरीको स्थानमा तत्कालीन समाजवादी पार्टीको बन्द सूचीबाट लीला सिटौलालाई खस आर्य क्लष्टरअन्तर्गत समानुपातिक सांसद मनोनीत गरिएको छ । समाजवादीकी सांसद गिरीलाई सांसद र पार्टीबाट नै निष्कासन गरिएपछि निर्वाचन आयोगले उनको ठाउँमा बन्द सूचीको रोलक्रम अनुसार सिटौलालाई मनोनीत गरेको हो । ज्ञातव्य छ, गिरीले आफूलाई सांसदबाट निष्कासन गर्ने निर्णय कानुनविपरीत रहेकाले रोक्न माग…