ढिलो भइसक्यो, फेरि ‘रुँँदा पाउँँ न हाँस्दा पाउँ’ होला !

■ विश्व सिग्देल उग्र राष्ट्रवादको नाउ चडेर कोही पार लागेका छैनन् । फेरि अर्को बेसुरा राग... ! माडीमा अर्को राममन्दिर बनाउन ओलीजीले फर्मान जारी गर्नुभएछ । रामजन्मभूमि अयोध्या अब बिजेपीको मात्र मुद्दा रहेन, राष्ट्रिय मुद्दा बनेको छ । हिन्दुहरूले मात्र हैन अन्य धर्मावलम्बीहरूले समेत अयोध्या र रामजन्भूमिमा बन्ने मन्दिर भारतकै गौरव र राष्ट्रिय पहिचान बन्ने…