सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पर सऱ्यो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित गरिएको छ । कोभिड-१९ महामारीको बढ्दो प्रकोपका कारणबैठक स्थगन भएको बताइएको छ । नेकपा केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले बुधबार (१२ कात्तिक) विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना…