भारत भ्रमणकै क्रममा प्रचण्डले बुझे आफ्नो औकात

‘बिरामी पत्नीको उपचार’ शीर्षकमा भारत पुगेर फर्किएका प्रचण्ड राजनीतिक परिणाम आफ्नो पक्षमा पार्न निकै सक्रिय भएका छन् । संसद् विघटनविरुद्ध भारत र युरोपेली मुलुकले नबोलिदिएकोमा सार्वजनिक चिन्ता प्रकट गर्दै प्रचण्ड गत साता भारत पुगेका थिए । मुम्बई र दिल्लीमा रहँदा प्रचण्डले त्यहाँका प्रभावशाली नेताहरूलाई भेट्ने प्रयास गरेको, तर उनलाई भेट्न कुनै पनि भारतीय नेताले नचाहेको…