फेरि पनि माधव एमालेविरूद्ध !

केपीबाट माधवविरूद्ध कुनै पनि कदम चालिन सक्ने अनुमान ! नेपाली राजनीति निकै जटिल मोडमा आइपुगेको छ । एमाले पार्टीभित्र एकता पुनर्स्थापित हुन नसकेको र मधेशकेन्द्रीत दल जसपा समेत एकताबद्ध हुन नसकेकोले राजनीतिक निकासमा अवरोध पैदा हुने देखिएको हो । एमालेले एकता पुनर्स्थापित गर्न उच्च स्तरीय कार्यदल (वार्ता टोली) गठन गरेर आवश्यक प्रक्रिया सुरु गरेको भए…