लोकतन्त्र नेताको स्वार्थमा प्रयोग भएको राजेन्द्र महतोको आरोप

लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुनुको कारण खोज्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले लोकतन्त्र नेताहरुले आफ्नो स्वार्थमा प्रयोग गर्दा देश विकास र समृद्ध नभएको आरोप लगाए । संसदमा दलहरुको आरोप-प्रत्यारोप होइन जनताले समृद्धि खोजेको भन्दै उनले…