‘एमसीसी’लाई किन बनाइँदै छ हाउगुजी ?

अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ कार्यान्वयनबारेको बहसले यतिबेला राष्ट्रिय राजनीतिलाई नै तरङ्गित तुल्याइरहेको छ । अमेरिकी सरकारले प्रस्ताव गरेको पाँच सय मिलियन डलर (लगभग ५६ अर्ब रुपैयाँ) को अनुदान सहयोग नेपालको इतिहासकै सर्वाधिक ठूलो धनराशिको ‘सहयोग–प्रस्ताव’ भएकोले यसप्रति चासो र चर्चा हुनु स्वाभाविक नै छ । सँगसँगै, अमेरिकाको ‘इन्डो–प्यासिफिक’ (एसिया प्रशान्त) रणनीतिको एउटा…