छाउपडी : आतङ्कित बनाउने कि सुरक्षित ?

■ बबिता बस्नेत कुनै बेला थियो– मानिसहरू जङ्गलमा बस्थे, अहिले जस्तो बस्नलाई घरहरू थिएनन् । जङ्गली युगमा पनि महिलाहरूको रजस्वला हुन्थ्यो । लाउनलाई बस्त्र हुँदैनथ्यो, रूखका बोक्रा, स्याउला, पातले छोपेर रगत छोपिँदैनथ्यो, रगत छोपिए पनि त्यसबाट आएको बासना रोकिँदैनथ्यो । रगतको बासना परपरसम्म पुग्ने हुनाले बाघ, भालुलगायतका जङ्गली जनावरले बासना पछ्याउँदै आएर महिनावारी भएका महिलामाथि…