चिन्ता खड्का, वाग्ले, ..ता, जोशी वा गच्छेदारको होइन, चिन्ता राज्यको विश्वसनीयताको मात्रै हो !

■ केशवप्रसाद भट्टराई १. अख्तियारले राम्रो गरेको मानौँ, निष्पक्ष नै निर्णय गऱ्यो होला ! तर जुन मन्त्रीपरिषदको निर्णयले गरेको निर्णयको आधारमा विजय गच्छेदारविरूद्ध अभियोग लाग्दछ त्यही मन्त्रीपरिषद्को प्रमुख चोखा ? जुन प्रधानमन्त्रीको सहमतिले र स्वीकृतिले, जुन प्रधानमन्त्रीको अध्यक्षताको मन्त्रीपरिषद्को बैठकले बालुवाटारको जग्गा हिनामिना भयो त्यो प्रधानमन्त्री निर्दोष र र त्यही मन्त्री परिषदको मन्त्रीदोषी ??? यही…