सेनाको इतिहासकै सबैभन्दा भ्रष्ट मानिएका सेनापति परे छानबिनमा

राजेन्द्र क्षेत्रीले आफू सेनाप्रमुख रहँदा गरेको फोहोर सफा गर्न वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापालाई मुस्किल परिरहेका बेला संसद्को राज्य व्यवस्था समितिले सुस्पष्ट निर्णय लिएपछि क्षेत्रीबाट भएका भ्रष्टाचार तथा अनियमितताका सम्पूर्ण तथ्यहरू सार्वजनिक हुने विश्वास बनेको छ । राजेन्द्र क्षेत्रीले आफ्नो तीनवर्षे कार्यकालमा गरेका भ्रष्टाचारले उनलाई सेनाको इतिहासकै सबभन्दा दुर्गन्धित तुल्याएको ठानिन्थ्यो । फास्ट ट्र्याक निर्माणको ठेक्का…