नेपाली इतिहासका युद्धहरू

इतिहास ✍ डा. प्रेमसिंह बस्न्यात लिगलिग कोटको लडाइँ : लम्जुङको राजा यशोब्रम्ह शाहको कान्छा छोरा द्रव्य शाहले विशेष जुक्ति पुऱ्याइ वि.सं. १६१६ को विजयादशमीको दिन लमजुुङबाट गएर लिगलिग कोटमा हमला गरी त्यहाँको राजा भए । त्यसबखत गोरखाको उपल्लो कोट क्षेत्रमा खड्का र तल्लोकोट क्षेत्रमा घले गुरुङहरूले शासन गर्थे भने ती दुवै भन्दा सानो लिगलिग कोट…