‘मन’लाई नियन्त्रण कसरी गर्ने ?

■ बबिता बस्नेत ‘वायुभन्दा तीव्र गति केको हुन्छ ?’ यक्षले गरेको प्रश्नको जवाफमा युधिष्ठिर भन्छन्– ‘मन’ । मनको गति हावाभन्दा तीव्र हुन्छ । जङ्गलको कुवामा पानी लिन गएका आफ्ना भाइहरू एकपछि अर्को नफर्किएपछि भाइहरूलाई खोज्दै कुवामा पुगेका युधिष्ठिरले जब सबै भाइहरू मरेको देख्छन्, स्तब्ध हुन्छन् । पानीमा केही खराबी हुनुपर्छ भनी अञ्जुलीले पानी उठाउँदै गर्दा…