सबभन्दा बढी आर्जन गर्नेमा अमेरिकन दूतावास

विशेष संवाददाता नेपालीहरू विदेशी सपना बोकेर दैनिकजसो अमेरिका र युरोपलगायतका देशमा गइरहेका हुन्छन् । अध्ययनको सिलसिलामा विद्यार्थी र भिजिट भिसाको माध्यमबाट नेपालीहरू दर्जनबढी देशमा दैनिक उडिरहेका छन् । नेपालीहरू अध्ययनका लागि विदेशिँदा ती देशका दूतावासहरूले निश्चित रकम शुल्कको नाममा लिने गर्छन् । ‘के र कति रकम नेपालीले विदेशी दूतावासमा बुझाउँछन् ?’ यो खोजीको विषय बन्दै…