जङ्गबहादुरसँग अङ्ग्रेज डराउँदा…

(इतिहास) वि.सं. १९०५ पुस, तदनुसार डिसेम्बर २२ ता. १८४८ ई. का दिन प्रधानमन्त्री जंगले राजा सुरेन्द्रबाट राजगद्दी प्राप्त गरेको खुशीयालीमा एक भव्य शिकारको आयोजना गरे । यो शिकारमा राजा सुरेन्द्रका साथ जंगबहादुरसमेत नेपाल–भारत सिमाना पूर्वतराईको जंगल पत्थरघट्टातर्फ जाने भए । भर्खरै प्राप्त भएको सत्तामा अनेक विद्रोहीहरू थिए । कसैले विद्रोहको आँट नगरुन् भन्ने उद्देश्यले शिकारको…