‘आमा’को स्थान लिने ती महान् भाउजु !

दाजुले आफ्ना भाइ-बहिनीलाई अंश दिनुपर्ला भनेर भएजतिको सम्पत्ति आफ्नो नाममा गर्दै रहेछन् । पतिले यस्तो गर्न लागेको जानकारी पाएपछि पत्नीले आफ्ना सानी नन्द र देवरलाई सम्पत्तिबाट बञ्चित हुन नदिनका लागि पतिलाई प्रतिवादी बनाएर अदालतमा अंशचलनको मुद्दा हालिन् । ✍ रसना ढकाल काठमाडौं जिल्ला अदालतको एक इजलासमा रोचक दृश्य देखियो । एक महिला आफ्ना देवर र…