काङ्ग्रेस सांसदलाई एक पूर्वकाङ्ग्रेसको खुल्लापत्र !

✍ राजेन्द्रप्रसाद पाठक काङ्ग्रेसका सांसद महोदयहरू ! तपाईंहरूलाई पङ्क्तिकारले ‘माननीय’ विशेषण लगाएर सम्बोधन गर्न सकिरहेको छैन । किनकि, देशको प्रजातान्त्रिक संसदीय इतिहासको सबैभन्दा पुरानो गरिमामय पार्टी नेपाली काङ्ग्रेसलाई महामानव बीपी कोइरालाले दुर्उद्देश्य सिद्धिका लागि जन्म दिनुभएको थियो भन्ने मलाई लाग्दैन । ‘देशको लागि योजना बनाउँदा किसानलाई सम्झनु, देशलाई सङ्कट पर्दा एकमुट्ठी माटो हातमा लिएर सुँघ्नु,…