सत्याग्रही कस्तो हुनुपर्छ ?

गोपाल पराजुली सत्याग्रही एउटा स्थितप्रज्ञ जस्तो हो । उससँग न रिस हुन्छ न राग । न कसैप्रति द्वेष हुन्छ न त घृणा । सत्याग्रहीका रूपमा विश्वमै नाम कमाएका मूर्धन्य व्यक्ति महात्मा गान्धी हुन् । उनका सत्याग्रह पनि यदाकदा इतिहासका पानामा विवादित छन् । सत्याग्रहलाई जीवनको खेलवाड वा कसैप्रतिको प्रतिशोध साँध्ने हतियार बनाइनुहुँदैन । सत्याग्रहबाट कुनै…