काङ्ग्रेसको महापराजयका आठ कारण

– देवप्रकाश त्रिपाठी गणतन्त्र घोषणापछिको पहिलो आमनिर्वाचन (२०७४) मा नेपाली काङ्ग्रेसको पराजयलाई धेरैले अप्रत्यासित, विष्मयकारी र आश्चर्यजनक मानेका छन् । कम्युनिष्टहरूको रणनीतिक चाल, काङ्ग्रेस नेतृत्वको अकर्मण्यता, विदेशी शक्तिहरूको भूमिका र जनताको मनोविज्ञान नबुझेकाहरूको निम्ति यो चुनावी परिणाम विष्मयकारी या अप्रत्यासित भएजस्तै वस्तुस्थिति बुझ्नेहरूका निम्ति परिणाम स्वाभाविक र अपेक्षित छ । काङ्ग्रेसको पराजयपछि मानिसले यसको कारणबारे…