पहिलो परीक्षामा केपी ओली अनुत्तीर्ण

– देवप्रकाश त्रिपाठी यो समयमा हामीलाई उपलब्ध शीर्षस्थ नेताहरूमध्ये केपी शर्मा ओली तुलनात्मक रूपमा सक्षम मानिन्छन् र जनतामाझ सर्वाधिक रुचाइएका व्यक्ति पनि ओली नै हुन् । उनले पहिलोपटक प्रधानमन्त्री रहँदा जनतालाई सपना बाँडे पनि परिणाम देखाउन पाएका थिएनन् । दक्षिणतर्फको सीमा अवरुद्ध भएकोले राष्ट्रिय जनजीवन सकसमा परेका बेला सपना देखाउने र बलियो अडान मात्र लिइदिने…