बिचौलियाको बल

– विनोद त्रिपाठी कुनै बेला थियो, सिनेमा हेर्न ब्ल्याकमा टिकट काट्नुपर्थ्यो। ब्ल्याक टिकट निकै महँगो हुन्थ्यो । हरेक सिनेमाहलमा ब्ल्याक टिकट बेच्नेको अड्डा हुन्थ्यो । हलमालिकले यिनलाई हटाउन सक्दैनथे । यिनलाई हटाउनु दुस्साहसजस्तै मानिन्थ्यो । ब्ल्याकमा टिकट काट्नेहरू हलमालिकहरूभन्दा शक्तिशाली थिए । प्रहरी यिनकै चाकडी गथ्र्यो । पछि ई–टिकट प्रणाली, युट्ब, गुगल, फेसबुक र सीडीहरूको…