मुलुक जोगाउने मन्त्र

सङ्कटको निर्यातबाट लाभ उठाउने व्यापारीहरू, द्वन्द्वलाई सनसनीपूर्ण बनाउने मिडियाहरू र रणनीतिक स्वार्थअनुसार शङ्कास्पद लगानी गर्ने शक्तिहरूको चक्रब्युहमा मुलुक फस्दैछ । ✍ दीपेन्द्र पाण्डे संविधानले शान्ति स्थापना गर्छ, राजनीतिक स्थिरता ल्याउँछ, मुलुक विकास र समृद्धिको युगमा प्रवेश गर्छ भन्ने लफ्फाजी झुटो सावित भएको छ । यतिबेला मुलुकमा विचित्रको सन्नाटा छाएको छ । बहुसङ्ख्यक मानिस निराश छन्…